एभीसी सेन्ट्रल जोन पुरुष भलिबलमा आज सेमिफाइनलका खेल
Advertisement

५ भदौ, काठमाडौं । काठमाडौंमा जारी एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणका खेल सकिएको छ ।

बिहीबार दुईवटा सेमिफाइनल खेल हुनेछन् । पहिलो खेलमा किर्गिजस्तान र तुर्कमेनिस्तान खेल्नेछन् भने दोस्रो सेमिफाइनलमा उज्बेकिस्तान र माल्दिभ्स खेल्नेछन् ।

सेमिफाइनल खेल दिउँसो साढे दुई र साढे चार बजे हुनेछ । किर्गिजस्तानले नेपाल र माल्दिभ्सलाई हराउँदै समूह एको विजेता बनेको थियो ।

Advertisement

तुर्कमेनिस्तान भने समूह बीको उपविजेता हो । उसले उज्बेकिस्तानसँग पराजय भोगेको थियो भने बंगलादेश र अफगानिस्तानविरुद्ध जित निकालेको थियो ।

Advertisement
अघिल्लो लेखस्टार्ट अपले बनायो ठूलो कम्प्यूटर चिप
अर्को लेखसोलुखुम्बुमा चार रेक्टरको भूकम्प
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्