आज पनि भारी वर्षाको सम्भावना
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार १४:१:१७
९ भदौ,काठमाडौं । मुलुकभर सोमबारको मौमस पनि दिनभर जसो बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसार देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै देशका पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । रातिको मौसम पनि दिउँसोको जस्तै रहने सूचनामा उल्लेख छ ।
मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ सरेको छ। साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यून चापीय प्रणाली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र ९ गते (सोमबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। देशको पश्चिमी भू-भागका एक/दुईस्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ| पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
भाद्र १० गते (मंगलबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित वर्षा हुनेछ।पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाकोसम्भावना रहेको छ |
राती: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहितहल्का देखि मध्यमवर्षा हुनेछ |
भाद्र ११ गते (बुधबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित सहितहल्का देखि मध्यम वर्षा हुनेछ।
राती: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहितहल्का देखि मध्यमवर्षा हुनेछ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।
देशको पश्चिमी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यी स्थानमा यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार