परिवर्तन गाउँपालिकाकाे कार्यालयमा बम विष्फोट
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार २०:११:१०
९ भदौ, रोल्पा । रोल्पाको एक वडा कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ । सोमबार राति परिवर्तन गाउँपालिका वडा नम्बर दुईको वडा भवनमा अज्ञात समूहले बम विष्फोट गराएको हो ।
बम विष्फोट हुँदा भवनमा क्षती पुगेको छ । विष्फोटपछि डिजेल प्रयोग गरेर भवनमा आगो लगाइएको प्रहरीले जानकारी दिएको छ । राती नै आगो स्थानीयले नियन्त्रणमा लिएका छन् ।
वडा अध्यक्ष हरिबहादुर घर्ती मगरले विज्ञप्ती जारी वडा कार्यालयलाई निशाना बनाइएको भन्दै दुःख व्यक्त गरेका छन् । पछिल्लो समय चन्द नेकपाले चन्दा माग्न र धम्काउन थालेपछि जनप्रतिनिधिहरुले सरकारसँग सुरक्षाको माग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार