रवि लामिछाने धरौटीमा रिहा भएलगतै अविर यात्रा
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १२:५३:३७
काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा रिहा भएलगतै काठमाडौंको बानेश्वरम अविर यात्रा गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि १० दिनको हिरासत बासपछि सोमबार साँझ अदालतको आदेशबाट रिहा भएका छन् ।
चितवन अदालतबाट ५ लाख धरौटीमा रिहा भएलगतै काठमाडौको बानेश्वरमा केही युवाले अविर यात्रा गरेका छन् । अति ब्यस्त सडक भएका बेला केही ब्यक्तिहरु सडकमा आएका थिए ।
सडकमा आएका रविका समर्थकहरुले अविर जात्रा गरेका छन् । अदालतले रविलाई पाँच लाख, युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधरण तारेखमा रिहा गरेको छ । अदालतले धरौटी मागेलगतै उनीहरुको धरौटी बुझाइएको थियो । तीनै जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन गरेको कसूरमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दायर गरेको थियो ।
यसैबिच, रवि लामिछानेले आज चितवन वासी लगायत सम्पूर्ण समर्थनहरुलाई धन्यवाद दिन भेट्ने भएका छन् । हिजो साँझ बाहिर आएपछि भेट्ने कार्यक्रम भएपनि साँझ परिसकेकाले आज मंगलबार समर्थनलाई भेट्ने कार्यक्रम रहेको श्रमिति निकिता पोडेल लामिछानेको सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष बोल्दै बताएका छन् । उनले सोही प्रत्यक्ष रुपमा बोल्दै समर्थनहरु सबैलाई धन्यवाद पनि दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार