रवि लामिछानेले दिए सबै शुभचिन्तकलाई धन्यवाद
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १५:२५:५१
१० भदौ, चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफ्ना शुभचिन्तक दर्शक सबैलाई धन्यवाद दिएका छन् ।आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताएका छन् ।
मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।
कार्यक्रममा बोल्दै युवराज कँडेलले पनि सम्पूर्ण समर्थकहरुलाई धन्यवाद दिएका छन् । यता पत्रकारहरुले अब सिधा कुरालाई कसरी अगाडि लिनु हुन्छ भनन्े विषयमा सोधेको प्रश्नमा रवि भन्छन्, अब कार्यक्रमलाई पोसिलो र बलियो तरिकाले अगाडि बढाउने बताएका छन् ।
उनी भन्छन, अब सिधा कुरा टिमसंग बसेर कुराकानी गरेर एउटा निष्र्कसमा पुगेर अब कार्यक्रमलाई अगाडि बढाइने बताएका छन् ।
आफ्ना समर्थनमा १० हजार नागरिकको सर्पोट पाएकोमा सबैलाई एकपुष्ट रुपमा धन्यवाद दिदै, सबैको आर्शिवाद शिरमा राख्दै आजै दिउँसो २ बजे धन्यवाद समारोह मार्फत सबैलाई धन्यवाद दिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार