माछापुच्छ्रे डिबेन्चर २०८५ बाँडफाँड
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शनिबार १:२७:१
१३ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले मिति २०७६/०४/०६ गते सोमबारदेखि जारी गरेको रु.३ अर्ब बराबरको ऋणपत्र मिति २०७६ साल भाद्र १३ गते शुक्रबार ३०,००,०००/– कित्ता ऋणपत्रहरुमा समानुपातिक रुपले बाँडफाँड गरेको छ । ‘माछापुच्छ्रे बैंकको १०.२५, माछापुच्छ्रे डिबेन्चर २०८५’ काे उक्त ऋणपत्रक लागि आवेदन दिने सम्पूर्ण लगानीकर्ताहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
सबल, उत्कृष्ठ एंव विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकमा ग्राहकको अपार माया एंव विश्वासको फलस्वरुप बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजी बजारलाई विकासित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास समेत बैंकले लिएको छ । बैंकले आझ साँझ एक विज्ञप्ति नकालेर निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने जानकारी दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एन.एम.बी क्यापिटल रहेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरसाथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा २५७ स्थानबाट ७ लाख भन्दा बढी ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५८ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
कालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार