लागु औषध सहित २ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २३, २०७६ सोमबार १८:३१:८
२३ भदौ, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुङगा चेकपोष्टमा काकरभित्ताबाट काठमाण्डौं आउदै गरेको ना.७ ख.१०५५ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा ईलामका कञ्चन प्रधानलाई पक्राउ गरेको हो । प्रधानले लुकाई छिपाई ल्याएको अबस्थामा चेकजाँच गर्दा प्रहरीले ४७.७ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यस्तै, महानगरीय प्रहरी प्रभाग कपनले लागुऔषध सहित बुढानिलकण्ठ नगरपालिका १२ मिलन चोकबाट सुनिल थपलियालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने थपलियाको साथबाट प्रहरीले फेनरागन, नुफिन र डाईजेपाम गरि ११ एम्पुल बरामद गरेको छ । दुबै घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार