एक सातामा सुनको भाउ १५ सयले घट्यो
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार १९:३८:४८
२९ भदौ, काठमाडौं। एक सातादेखि सुनको भाउ लगातार घटिरहेको छ। गत सोमबारदेखि घटेको सुनचाँदीको मूल्य आइतबार फेरि ओरालो लागेको छ ।
आइतबार प्रतितोला सुनको मूल्य चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
गत शुक्रवार सुनको मूल्य ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार यता मात्रै प्रतितोला सुनको मूल्य १५ सय रुपैयाँले घटिसकेको छ। गत सोमबार सुनको मूल्य प्रति तोला ७१ हजार सात सय रुपैयाँ रहेको थियो।
आइतबार प्रतितोला चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आइतबारको लागि प्रतितोला चाँदीको मूल्य आठ सय ४० रुपैयाँ कायम गरिएको छ।
यस अघि चाँदीको मूल्य आठ सय ७० रुपैयाँ रहेको थियो। गत बुधवारदेखि चाँदीको मूल्य घट्दो अवस्थामा रहेको छ। बुधवार यता प्रति तोला चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार