२६ माघ २०७९, बिहीबार
समाज

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार ०८:०१


सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

३१ भदौ, बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ।

नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४।४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद दीपक बस्नेतले जानकरी दिए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
मिलन नेवारको आँखा झिमीझिमी
नेपालबहस संवाददाता