३ असोज काठमाडौं । आज मुलुकभर संविधान दिवस मनाइँदै छ । ०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाइन्छ ।
दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा भ्रमण वर्ष २०२० को झाँकी प्रस्तुत गरिएको छ ।
यस्तै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नृत्य प्रस्तुत गरिएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा झाँकी प्रस्तुत गरिँदै ।