१७ माघ २०७९, मंगलवार
कृषि

हेर्नुहोस् असोज १० गतेको तरकारीको भाउ, प्याज किलोकाे ९३ रुपैयाँ !

प्रकाशित मिति :  १० आश्विन २०७६, शुक्रबार ०८:५२


सर्वपक्षीय छलफलबाट तरकारीको मूल्य निर्धारण

१० असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ आउन लाग्दा लगातार रुपमा बढिरहेको तरकारीको भाउका कारण उपभोक्ता मारमा परेका छन् । उपभोक्ता मात्र नभएर उत्पादनकर्ताहरु समेत मारमा परिरहेका बेला यसबाट बिचौलियहरु भने लाभान्वित बनेका छन् ।

कालिमाटी तरकारी बजारका अनुसार आजको बजारमा प्याज ९३ रुपैयाँ किलो, आलु रातो न्युनतम ६० रुपैयाँ किलो, सेतो आलु न्युनतम ३३ रुपैयाँ किलो, टमाटर ठूलो नेपाली न्युनतम ५५, टमाटर ठूलो भारतीय ५५, गोलभेडा सानो टनेल न्युनतम ४०, गोलभेडा सानो भारतीय न्युनतम ३५ रुपैयाँ किलो रहेको छ ।

हेर्नुस आजको तरकारी तथा फलफूलको दैनिक थोक मूल्य विवरण :

दैनिक थोक मूल्य विवरण
 असोज  १०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५५ ६० ५८
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
अालु रातो के.जी. ६० ६५ ६२
आलु रातो(भारतीय) के जी २८ ३० २९
आलु रातो(मुडे) केजी ५३ ५५ ५४
अालु सेतो के.जी. ३३ ३५ ३४
प्याज सुकेको के.जी. ९३ ९५ ९४
गाजर(लोकल) के.जी. ९५ १०० ९८
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
काउली स्थानिय के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ३० ३५ ३३
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ७५ ८० ७८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
भटमासकोशा के.जी. ७५ ८० ७८
तितो करेला के.जी. ८० ९० ८५
लौका के.जी. ५५ ६० ५८
परवर(लोकल) के.जी. ५५ ६० ५८
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
भिण्डी के.जी. ५५ ६० ५८
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. १४० १५० १४५
पालूगो साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ११० १२० ११५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ४९० ५०० ४९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. १५० १६० १५५
पार्सले के.जी. १५० १६० १५५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ९० १०० ९५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १५० १६० १५५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २८० ३०० २९०
अनार के.जी. २४० २५० २४५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १३० १४० १३५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ५५ ६५ ६०
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
नासपाती(लोकल) के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी १५० १६० १५५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ३५ ४० ३८
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. १३० १४० १३५
खुर्सानी हरियो(अकबरे) के जी २०० २१० २०५
भेडे खु्र्सानी के.जी. १७० १८० १७५
लसुन हरियो के.जी. २३० २४० २३५
हरियो धनिया के.जी. ४४० ४५० ४४५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २७० २७५ २७३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा