प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला बरामद
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार २०:१५:४
१० असोज, पर्सा । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।
बिहीबार साँझ गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं. ५ हरदासपुर स्थित भारतबाट नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित बोईलर कुखुराको चल्ला ‘४८ कार्टुन’ ४५०० गोटा नियन्त्रणमा लिई नष्ट गरिएको ।
यस्तै सोही समयमा लागु औषध नियन्त्रण ब्युरो बीरगंज पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पर्सा बी.म.न.पा.वडा नं.-१६ रजतजयन्ति चौक स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडि आउदै गरेको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.१० का बर्ष ३८ को अशोक वर्तौलाको साथबाट लागु औषध ईन्जेक्सन डाईजेल्याप १४ पिस, नुर्फिन १४ पिस र फेनारगन १४ पिस फेला परेकोले सो लागु औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार