१७ माघ २०७९, मंगलवार
कृषि

दशैँको मुखमै प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ !

प्रकाशित मिति :  १२ आश्विन २०७६, आईतवार ०८:२६


दशैँको मुखमै प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ !

१२ असोज, काठमाडौं । दशैं पर्वको मुखमै प्याजको मूल्य आकासिएको छ। चाडपर्वको समयमा अधिकांश खानाका परिकारमा प्रयोग हुने प्याजको मूल्य एकाएक बृद्धि भएपछि माग घटेको छ ।

मूल्यवृद्धि भएसँगै बजारमा प्याजको माग घटेको छ । दैनिक २० टन बिक्री हुने प्याज अहिले पाँच टनमा झरेको छ। भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो ।

भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यबृद्धि भएको बताइएको छ ।भदौदेखि प्याजको मूल्यबृद्धि हुन सुरु भएको थियो । प्याज व्यापारीका अनुसार साउनमा प्याजको थोक मूल्य प्रतिकिलो २५  रुपैयाँ थियो।

भदौमा ४० रुपैयाँ पुग्यो। असोज लगत्तै प्याजको मूल्य ह्वात्तै बढेर ११० रुपैयाँ प्रतिकिलो पुगेको छ। तर, सर्वसाधारणको भान्सासम्म पुग्दा प्रतिकिलो एकसय २० देखि ३० सम्म पर्ने गरेको छ।

हेर्नुस कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिकाे आजको तरकारी तथा फलफुलको दैनिक मुल्य सूची यस्ताे छ ।

दैनिक थोक मूल्य विवरण
 असोज  १२, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५५ ६० ५८
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
अालु रातो के.जी. ६० ६२ ६१
आलु रातो(भारतीय) के जी २८ ३० २९
आलु रातो(मुडे) केजी ५० ५५ ५२
अालु सेतो के.जी. ४५ ४६ ४६
प्याज सुकेको के.जी. ८८ ९० ८९
गाजर(लोकल) के.जी. ९५ १०० ९८
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
काउली स्थानिय के.जी. ११० १२० ११५
मूला सेतो(लोकल) के.जी. ३५ ४० ३८
सेतो मूला(हाइब्रीड) केजी ४० ४५ ४२
भन्टा लाम्चो के.जी. ७५ ८० ७८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
भटमासकोशा के.जी. ७५ ८० ७८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ६० ७० ६५
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ५५ ६० ५८
स्कूस के.जी. ३० ३५ ३३
रायो साग के.जी. १९० २०० १९५
पालूगो साग के.जी. १९० २०० १९५
तोरीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ११० १२० ११५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ४९० ५०० ४९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. १५० १६० १५५
पार्सले के.जी. १५० १६० १५५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ९० १०० ९५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १५० १६० १५५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २५० २८० २६५
अनार के.जी. २४० २५० २४५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १३० १४० १३५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ६५ ७० ६८
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
नासपाती(लोकल) के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी १३० १४० १३५
लप्सी के.जी. ३५ ४० ३८
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. १५० १६० १५५
खुर्सानी हरियो(अकबरे) के जी २०० २१० २०५
भेडे खु्र्सानी के.जी. १५० १६० १५५
लसुन हरियो के.जी. २३० २४० २३५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २७० २७५ २७३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता