देवीलाई रातो धजा छ, माया बसेपछि भन्दा बस्लाबस्ला हुँदै मजा छ !
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १९:३४:३२
१३ असोज, काठमाडौं । वसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। विजया दशमीको पूर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा एक नारायण भण्डारीको शब्द तथा सङ्गीत रहेको छ। सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन र विकास ज्ञवालीले सम्पादन गरेका गरेका छन्। भिडियोमा सुनिल क्षेत्री र माला लिम्बु फिचर्ड छन् ।
देवीलाई रातो धजा छ:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार