पत्रकार अजयबाबु शिवाकोटीमाथि सुरक्षा थ्रेट बढ्यो
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १८:४१:५७
१६ असोज काठमाडौं । नेकपाका नेता कृष्णबहादुर महराले गरेको दुर्व्यवहारको समाचार प्रकाशित गरेको पत्रकार अजयबाबु शिवाकोटीमाथि सुरक्षा थ्रेट बढेको छ ।
समाचार सार्वजनिक भएकै दिनदेखि हाम्राकुरा डटकमका संस्थापक प्रधान सम्पादक तथा नेपाल प्रेस यूनियनका महासचिव शिवाकोटीमाथि सुरक्षा चुनौति देखिएको हाे। त्यसो त समाचार सार्वजनिक हुनुअघि नै निवर्तमान सभामुख महराले समाचार प्रकाशित नगर्न दवाव दिएका थिए ।
यो समाचारले नेपाल लगायत अन्य देशमा समेत ठुलै तरंग सिर्जना गरेको छ । सभामुख कृष्णबहादुर महराले सांसद सचिवालयमा काम गर्ने एकजना महिला कर्मचारीलाई उनकै कोठामा गएर जबरजस्ती बलात्कार गरेको ती महिलाले आरोप लगाएपछि यतिबेला नेपालमा ठुलै तरंग सिर्जना भएको हो ।
सोही घटनापछि सभामुख महराले राजीनामा समेत दिईसकेका छन । ती महिलाले आफु पिडित भएको भन्दै पत्रकार सामु दिएको बयान समेत फेरीसकेकी छिन । उनले आफुले महरालाई बाबु समान मान्ने र उनलाई लगाएको आरोप गलत भएको बरु पत्रकारले उल्टै आफुले भनेको कुरा बंगाएर प्रस्तुत गरेको भन्दै आरोप लगाएकी छिन् ।
यता महिलाका श्रीमान चित्रजंग शाहीले २८ वर्ष लामो वैवाहिक जीवन टुंग्याउने निर्णयमा पुगेको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । उक्त पत्रमा लेखिएको छ, ‘थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति, असन्तुष्टि आउँदा रहेछन, तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौँ । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’
रोशनीको बैवाहिक जिवनमा लाग्यो ब्रेक !
सभामुखको न्युज ब्रेक गर्ने पत्रकार शिवाकोटीमाथि सुरक्षा थ्रेट बढेपछि आफ्नै समाचार फेसबुकमा सेयर गर्दै उनले सुरक्षा निकाय लगायत सत्तारुढ दल तथा विपक्षी दलहरुको नेतृत्व, नागरिक समाज र आम सञ्चार माध्यमको मेरो तथा हाम्राकुरा टीमको सुरक्षा बिषयमा ध्यानाकर्षण होस भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार