विजयादशमिको दिन हल्का वर्षाको सम्भावना !
नेपालबहस संवाददाता
असोज १९, २०७६ आइतबार १५:३७:३८
१९ असोज, काठमाडौं । काठमाडौं उपत्यकासहित देशको मध्य तथा पूर्वी भू-भागमा र पश्चिमी भू-भागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित मध्य र पूर्वको मौसममा अहिले आंशिक बदली छ । मध्य र पूर्वका केही ठाउँमा हल्का पानीसमेत परिरहेको छ ।
दिउँसो पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिए । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणाली बिहार हुँदै पूर्वी नेपालबाट भित्रिएकाले पानी पर्ने सम्भावना बढेको हो ।
महाशाखाले टीकाको दिनसम्म नै हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । तीन दिनसम्मको मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबार, सोमबार र मंगलबार टिकाको दिन पनि हल्का पानी पर्ने जनाएको हो ।
मौसम विश्लेषण )Meteorological Analysis):
भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ | यहि न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभावले नेपालको पुर्वि र मध्य भु-भागमा वर्षा भईरहेको छ।साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदलि भएको छ।
देशभर समग्र मौसमको अवस्था )Present Weather Status):
हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ। देशको पूर्वि तथा मध्य क्षेत्रका थोरै भू भागमा मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ |
असोज १९ गते (आइतबार)
दिउँसो: देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागमा थोरै स्थानहरुमा र पश्चिमी भुभागका १ वा २ स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ |
राती: देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागमा थोरै स्थानहरुमा र पश्चिमी भुभागका १ वा २ स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ |
असोज २० गते (सोमबार)
दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक -दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
राती: देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |
असोज २१ गते (मंगलवार) शुभ विजयादशमि को दिन
दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक -दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
राती: देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशभर आंशिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा र पश्चिमी भुभागका एक दुइ स्थानमा हल्का देखि मध्ययम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार