आफ्नै गाडीमा आए महरा सिंहदरवार बृतमा
नेपालबहस संवाददाता
असोज १९, २०७६ सोमबार ०:४८:३०
१९ असोज, काठमाडौं । जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सिंहदरवार बृतमा राखिएको छ । महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार महराले प्रहरीको गाडीमा जान अस्वीकार गरेका थिए । महराको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, “म आफ्नै गाडीमा जान्छु । प्रहरीको अनुसन्धानलाई सघाउँछु । मेरै गाडीमा प्रहरीलाई पनि बसाउनुस् ।”
कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ !
महराको प्रस्तावलाई प्रहरीले स्वीकार गरेको थियो । सिंहदरबार वृत्तमा राखिने महरालाई परिसर काठमाडौंले मुद्दा प्रक्रियामा अगाडि लैजानेछ । महरालाई पक्राउ गर्न प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त बानेश्वरको टोली निवासमा पुगेको थियो ।
कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जि जारी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार