पिङमा यसरी मच्चिए रिजाल [हेर्नुस भिडियोसहित]
नेपालबहस संवाददाता
असोज १९, २०७६ सोमबार १:२९:४७
१९ असोज, काठमाडौं । यति बेला गाउँघरदेखि शहर बजारसम्म दशैँको माहोलले जताततै रमाइलो छाएको छ । दशैँको अवसरमा गाउँमा लिंगो गाँडेर पिङ राख्न थालेपछि दसैं आएको संकेत हुन्छ ।
पछिल्लो समय दसैं–तिहार सम्मै रौनक बढाउने लिङेपिङ विस्तारै हराउदै गएको छ । अहिले गाउँघरमा फाट्टफुट्ट मात्र देख्न पाइन्छ । दशैँको अवसरमा मात्र देखिने यो पिङमा नेपाल बहस डटकमका प्रधान सम्पादक इन्द्र रिजालले दशैँमा पिङ खेलियो भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।
अहिले लोप हुने अवस्थामा पुगेको यो पिङ दसैंको घटस्थापनादेखि नै गाउँ टोलमा हालेर बालबालिका देखि ठुलासम्मले खेल्ने गरिन्छ तर आज भोलि निक्कै कम भएको छ ।
रिजाल भन्छन्, पहिला मौलिक बाजाका गित घन्किएको, चंगा उडाएको र लिंगेपिङ मच्चिएको देख्नासाथ दसैं आएको रौनक हुन्थ्यो । गाउँ गाउँमा बासको लिंगो गाडेर पिङ राख्न थालेपछि दसैं, तिहार आएको संकेत हुन्छ । तर अहिले यो पिङ कम मात्रामा देख्न पाइन्छ अनि खेलिन्छ ।
उनी पिङमा मच्चिए आनन्द लिएपछि भन्छन्, यो एउटा शुभकामना साटासाट गर्ने संगम पनि हो । पिङ खेल्दा हुने आनन्द अविस्मरणीय हुन्छ आज मलाई त्यसरी पिङ खेल्दा बाल्यकालको याद आयो । यस्तो सस्कृति जोगाउनु पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार