इरान र टर्कीले सुरक्षा सहकार्य बढाउने
नेपालबहस संवाददाता
असोज २०, २०७६ सोमबार १२:१०:२९
२० असोज, एजेन्सी । इरान र टर्कीबीच सुरक्षा सहकार्य बढाउने विषयमा शनिबार दुई देशबीच सम्झौता भएको तस्निम समाचार समितिले जानकारी दिएको छ ।
आङ्कराका लागि इरानका राजदूत मोहम्मद फराजामन्द र टर्कीका उपमन्त्री मुहतेरेम इन्सेले सुरक्षाका क्षेत्रमा दुई छिमेकी देशहरूबीचको सम्बन्ध बढाउनेलगायतका विभिन्न विषयमा छलफल गरेका थिए ।
‘इरान र टर्कीको कानुन कार्यान्वयन, सुरक्षा र आतङ्कवाद, अवैध लागूपदार्थ र संगठित अपराधहरु विरुद्धको लडाईमा सहयोग रहने ’ फराजमान्डले टर्कीको राजधानी आङ्कारामा भएको बैठकमा बताए । टर्कीले इरानको मुख्य व्यापार साझेदारका रूपमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार