उपराष्ट्रपतिले लगाए बुवाको हातबाट दसैँ टीका ग्रहण
Advertisement

२१, असोज काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् ।पुनले आज उपराष्ट्रपति भवन हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेका हुन् ।

उपराष्ट्रपति पुनले आफ्नो सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाइदिएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्