प्रधानमन्त्रीले लगाइदिए सर्वसाधारणलाई टीका
k|wfgdGqL s]kL zdf{ cf]nL ;j{;fwf/0fnfO{ l6sf nufpFb} . t:jL/ M gjLg kf}8]n, /f;;
Advertisement

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई दसैंको टीका लगाईदिएका छन् । बडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरकारी निवास बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

सर्वसाधरणलाई टीकालगाउदा आफ्नो स्वास्थ्य अवस्थालाई पनि मध्यनजर गर्नु भएकाले आफुले जमरा मात्रै प्रदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

बालुवाटारमा टीका ग्रहण गर्ने सर्वसाधारणको धुईचो लागेको थियो । यस अघि प्रधानमन्त्री ओलीले पार्टी नेता तथा कार्यक्रर्तालाई टीका जमरा लगाइदिएका थिए ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्