सुन तोलामा ७० हजार रुपैयाँमा कारोबार
Advertisement

२४ असोज, हङकङ । हङकङमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ । चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार शुक्रबार बजार बन्द हुँदा प्रति टायल सुनको मूल्य १४ हजार ५० हङकङ डलर रहेको छ ।

यो अघिल्लो दिनको तुलनामा ६० हङकङ डलर न्यून हो । हङकङमा शुक्रबार १ अमेरिकी डलर बराबर ७.८४ हङकङ डलरमा किनबेच भएको थियो ।

Advertisement
अघिल्लो लेखसाउदी बन्दरगाह नजिक इरानी तेल ट्याङ्करमा आक्रमण !
अर्को लेखरेनल्टद्वारा प्रमुख कार्यकारी बर्खास्त
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्