चिनियाँ राष्ट्रपति सी जिङ पिङ काठमाडौं आइपुगें
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार २२:१०:५२
२५ असोज, काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आइपुगेका छन् ।भारतको चेन्नाईबाट विशेष विमानमार्फत सी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी चिनियाँ एयरजेजको CCA057 जहाजमा नेपाल आइपुगेका हुन्।
उनी दिउँसो ४ः३० देखि ५ः३० बजेको बीचमा काठमाडौँ आइपुग्ने भनिए पनि निर्धारित समयभन्दा करिब २० मिनेट पहिले नै त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलमा उत्रेका हुन्। राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्। उनलाई विमानस्थलमै गार्ड अफ अनर दिइने छ ।
त्यसपछि सी सोझै सोल्टी होटल प्रस्थान गर्नेछन् । दुई समकक्षीबीच शनिबार नै शीतल निवासामा शिष्टाचार भेटवार्ता हुनेछ।
उनले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति सी आज राति नेपाली समकक्षी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार