एनआरएनएको सम्मेलन स्थगित, मतदाता आक्रोशित
नेपालबहस संवाददाता
असोज २९, २०७६ बिहिबार ५:३:१७
२९ असोज काठमाडौं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को नयाँ नेतृत्व चयनका सुरु भएको मतदान केही बेरमै स्थगित भएको छ।
भोटिङ सिष्टममा गडबडि आएपछि निर्वाचन स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार एनआरएनएको निर्वाचन भोलि बिहान १० बजेबाट सुरु हुनेछ।
यता, निर्वाचन स्थगित भएपछि मतदाताहरु आक्रोशित भएका छन्। उनीहरुले मतदान आजै हुन पर्ने र भोलि निर्वाचनमा जसले जिते पनि आफूहरुले नमान्ने बताएका छन्। उनीहरुले मतदानमा धाँधली भएको आरोप लगाउँदै मतदान गर्न नपाए निर्वाचन नै खारेज गर्नु पर्ने माग गरेका छन्।
साँझ ५ बजेदेखि मतदान हुने भनिए पनि दर्ता गर्ने, दावी बिरोध लगायत काम ढिला हुँदा मतदानमा चार घण्टा पछि मात्रै सुरु भएको थियो। मतदान ढिलो भएपछि मतदान स्थलमै मतदाताहरुले नाराबाजी गरेका थिए। नाराबाजी सुरु भएपछि प्रहरीले मतदान स्थलमा हस्तक्षेप गरेको थियो।
संघको मंगलबारदेखि नवौँ अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनबाट केन्द्रीय समितिको ४२ जना पदाधिकारीको निर्वाचित हुनेछन्।
८१ मुलुकमा शाखा रहेको एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् भने, पन्त जर्मनीमा व्यवसाय गरिरहेका छन् भने आचार्य बेलायतमा व्यवसाय गरिरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार