एनआरएनए निर्वाचन : ४० प्रतिशत मतगणना सकियो
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १३:२९:५४
१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ ।
बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ ।निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियाे ।
पछिल्लो मत परिणाम अनुसार अध्यक्षको दाबेदार कुमार पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका छन् ।
मतगणनास्थलमा बिहीबार राति पनि विवाद
गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को मतगणनास्थल बाहिर बिहीबार राति पनि केहिबेर तनाव भएको थियो ।अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा प्रवेश गर्न नदिएपछि उनका समर्थकले हंगामा नै गरेका थिए ।
उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो । झपडपछि प्रहरीले हस्तक्षेप गर्यो स्थिति साम्य बन्यो । केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो। निर्वाचनमा नेकपा निकट कुमार पन्त र कांग्रेस निकट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन्।
राति अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि अनेक लफडाका कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आउन सकेको छैन्। गैरआवासीय नेपालीको हर्कत र लफडाका कारण कारण नवौं विश्व सम्मेलन निकै विवादित बनेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
रौतहटमा सवारी दुर्घटनाः १ बर्षमा ४१ को मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार