सुधारिएको पानी घट्ट प्रयोगविहीन
नेपालबहस संवाददाता
कात्तिक ५, २०७६ मंगलबार १५:५:५१
५ कार्तिक, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–६ बराइगाउँमा असार मसान्तमा निर्माण सम्पन्न भएको सुधारिएको पानी घट्ट प्रयोगविहीन रहेको छ । बराइगाउँमा पानी घट्ट नभएकाले आरभिडब्लुआरएमपी, ग्रामीण जनउत्थान र गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको पानी घट्ट पानी अभावमा अहिले प्रयोगविहीन रहेको स्थानीयवासी कमला सार्कीले बताए ।
बर्खामा पानी उपलब्ध हुने भए पनि हिउँदमा पानी नभएर घट्ट प्रयोगविहीन रहेको स्थानीयवासीको भनाइ छ । रु नौ लाख ६८ हजारमा निर्माण सम्पन्न भए पनि प्रयोगमा नआएको स्थानीयवासी भक्तराज ऐडीले बताए। सुधारिएको पानी घट्ट बराइगाउँका १५० घरधुरीलाई लक्षित गरी निर्माण गरिए पनि स्थानीयवासीले प्रयोगमा नल्याएको उनले जानकारी दिए ।
असारमा निर्माण सम्पन्न भएको पानी घट्ट प्रयोगमा नआउँदा स्थानीयवासीले अर्को गाउँ रोडिटमा रहेको साढे एक घण्टाको पैदल हिँडेर पिसानी गर्दै आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार