अचानक हटाइए सातै प्रदेशका प्रदेश प्रमुखहरु
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २३:३४:४८
१७ कात्तिक,काठमाडौं । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिस बमोजिम राष्ट्रपति विधादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएकी छन् ।
बिगतमा सर्वदलीय सहमति बमोजिम कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई बिरामी प्रधानमन्त्रीले अचानक किन हटाए भन्ने प्रश्न यतिबेला उठेको छ ।
राष्ट्रपति कार्यालयद्धारा आज जारी विज्ञप्तीमा नेपाल सरकार मन्त्रिपरिषदको कात्तिक १७ गतेको निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम देहायका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ भनिएको छ ।
हटाईएका प्रदेश प्रमुखहरुमा १ न. प्रदेश देखि ७ नम्बरमा क्रमश प्रा डा गोबिन्दबहादुर तुम्बाहाङ,रत्नेश्वर लाल कायस्थ, अनुराधा कोइराला,बाबुराम कुवँर, उमाकान्त झा, दुर्गाकेशर खनाल र मोहनराज मल्ल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार