Advertisement

२१ कार्तिक काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुले सदाका वर्षमा जस्तै यसवर्ष पनि छठपर्व धुमधामसँग मनाएका छन् । अमेरिकाको पेन्सलभेनिया राज्यमा रहेको भारतीय मन्दिरमा छठ पर्व धुमधामसँग मनाईएको हो ।

कार्यक्रममा २०० भन्दा बढी नेपाली समुदायका मधेशीहरुको उपस्थिती रहेको त्यहाँबाट मुकेश यादवले नेपालबहस डटकमलाई जानकारी दिए ।

Advertisement

कार्यक्रममा डा. सुवोध मल्लीक, डा माधव यादव ,डा उपेन्द्र कर्ण, ईन्जिनियर अभिषेक झा, मुकेश सर्वाईल ,सिद्धान्त साहको उपस्थिती रहेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्