विप्लवका नेता आजाद मध्यरातमा गिरफ्तार
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शुक्रबार १४:३१:३०
२२ कार्तिक, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका निबर्तमान केन्द्रिय सदस्य टेक बहादुर केसी ‘आजाद’लाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले गए राती सेल्टरबाट आफ्ना नेतालाई गिरफ्तार गरेर बेपत्ता पारेकोमा नेकपाले गम्भिर आपत्ति जनाएको छ । यता प्रहरी स्रोतले भने आजादलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन ।
पछिल्लो पटक नेकपाका नेता कार्यकर्ताहरु कमजोर कार्यशैलीका कारण गिरफ्तारमा पर्ने गरेका छन् । केही समय अघि पनि प्रहरीले पिप्लवका दाजु बिरजंगसहितका २१ जना नेता कार्यकर्तालाई राप्ती ब्युरो बैठक बसिरहेका बेला मध्यरातमै गिरफ्तार गरेको थियो ।
समाचार स्रोतका आधारमा पक्राउ परेका उनीहरुलाई दाङ प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भैइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार