मौसम पूर्वानुमान : चक्रवात “बुलबुल” बंगालादेश नजिक, नेपालमा कम प्रभाव
नेपालबहस संवाददाता
कात्तिक २४, २०७६ आइतबार १५:१८:२०
२४ कार्तिक काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू-भागमा आंसिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएको छ ।
मौसम पूर्वानुमानका अनुसार आज देशको पूर्वी भुभाग लगायत मध्य पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै आज राती देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने मौसमको दैनिकी बुलेटिनमा उल्लेख छ ।
यसैबिच, भारत तथा बंगालादेशका क्षेत्रमा प्रभाव पारेको बुलबुल चक्रवाती आँधीको प्रभाव नेपाल भने नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुलबुल चक्रवात अहिले बंगालको खाडी हुँदै बंगादेशको दक्षिण तर्फ पुगेको छ । यसका कारण भारतको पश्चिम बंगाल र बंगलादेशको दक्षिणी क्षेत्रमा प्रभाव परेको छ । ती क्षेत्रमा ल्याण्ड फल भएको छ ।
तर सो चक्रवातको प्रभाव अब नेपालमा नपर्ने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । शनिबारसम्म पूर्वी नेपालमा सो आँधीको प्रभाव थियो तर बिस्तारै बंगलादेशको दक्षिण तर्फ बुलबुल गएकाले प्रभाव कम भएको छ । उच्च वायुमण्डलमा केही बादल बनेको भए पनि नेपालमा त्यसको प्रभाव कम हुँदै जाने मौसमविद नगरकोटीको भनाई छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक २४ गते (आइतबार)
दिउँसो: देशको पूर्वी भुभाग लगायत मध्य पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।
कार्तिक २५ गते (सोमबार)
दिउँसो: देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
कार्तिक २६ गते (मंगलबार)
दिउँसो: देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार