आज बिहान उपत्यकाको तापक्रम यो वर्षकै कम !
नेपालबहस संवाददाता
कात्तिक २६, २०७६ मंगलबार १४:५२:५५
२६ कार्तिक काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमानका अनुसार काठमाडौं उपत्यकाको तापक्रम मंगलबार बिहान यो वर्षकै कम मापन गरिएको छ । मंगलबार बिहानको न्यूनतम तापक्रम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकाको न्यूनतम तापक्रम सोमबार ११ डिग्री सेल्सियस थियो । यसअघि गएको ७ गते काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो ।अब बिस्तारै तापक्रम अझै घट्दै जाने मौसमविद्ले बताएका छन् । बुधबारदेखि देशभरको मौसम अझ धेरै बदली हुने सम्भावना रहेको छ।
पश्चिमी वायु सक्रिय हुने लागेकाले बुधबारदेखि देशभर मौसम बदली भएर बिहीबार केही ठाउँमा पानी पनि पर्ने संभावना रहेको छ । मंगलबार पूर्वको पहाडी क्षेत्र बाहेकका सबैजसो ठाउँको मौसम सफा हुनेछ ।
पश्चिमी वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको मौसम मंगलबार आशिंकदेखि सामान्य बदली हुने मौसमविद् बासीले जानकारी दिए । तर, अरु ठाउँको मौसम भने सामान्यतया सफा हुने उनको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार