१० किलो गाँजासहित एक जना पक्राउ
Advertisement

२८ कार्तिक पर्सा । पर्सा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।  बुधबार राती पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नं.२ स्थित रंगपुर चौकमा चेकजाँच गर्ने क्रममा सोही ठाउँका शिवजन्म माझीलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले झोलाबाट १० के।जि। जाँजा वरामद गरेको छ । पक्राउ परेका माझीलाई अहिले पर्सामा राखि आवश्यक अनुसन्धान भईरहेको ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्