शुक्रबार मन्त्रिमण्डल परिवर्तन हुने
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ शुक्रबार ४:१८:१२
२८ कार्तिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल परिवर्तन गर्नेगरी तयारी गरेको बालुवाटार उच्च स्रोतको बताएको छ । लामो समय चर्चाको विषय बनेको मन्त्रिमण्डल हेरफेर गर्ने खाका तयार भएको स्रोतको दाबी छ ।
नेकपाका शिर्ष नेताहरूसँग छलफल गरी यो खाका तयार गरेको बताइएको छ । स्रोतका अनुसार बिहिबार प्रधानमन्त्री ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करीव दुई घण्टा यस विषयमा छलफल गरेका थिए ।
त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपाल र प्रस्तावित उपाध्यक्ष वामदेव गौतमसँग समेत छलफल गरेका थिए । कार्यसम्पादनमा कमजोर भएका मन्त्रीहरूको खाका तयार भएको स्रोतले जनाएको छ । त्यसक्रममा कतिपयको मन्त्रालय परिवर्तन समेत गरिने भएको छ ।
नयाँ सरकार बनेकै केहि महिनापछि सुरू भएको यो चर्चाले पूर्णता पाउन भएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले सरकारले जनभावना अनुसार काम गर्न नसकेको निर्णय गर्दै केहि महत्वपुर्ण निर्णय गरेका छन् ।
शुक्रबार ९ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । सो बैठकले नयाँ मन्त्रीको नियुक्तिबारे निर्णय लिने स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार