भारतबाट अवैध रुपमा नेपाल ल्याईएका १७ भैसी नियन्त्रणमा
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार १९:१५:३
२९ कार्तिक पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सा भारतबाट अवैध रुपमा ल्याईएको १७ वटा भैसी नियन्त्रणमा लिएको छ ।बिशेष सुचनाको अधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरीया नगरपालीका वडा नं.६ शेराफिल्ड स्थित भारतबाट नेपालतर्फ ल्याउदै गरेको १२ भैसी र पाडा ५ वटा नियन्त्रणमा लिई आवश्यक बुझाएको बताएको छ ।
यस्तै अवैध रुपमा लुकाई राखेको सामानसहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्लाको बी.म.न.पा.वडा नं.३ छप्कैया बस्ने सरफराज हासमीले भंसार छली अवैध रुपमा भण्डारण गरी राखेको जुत्ता १२५० जोर र सिल्क साडी ११८ पिस र जुत्ता गरी करिव ९ लाख ३० हजार ८ सय रुपैंया पर्ने सामानसहित संचालक सरफराज हासमीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका हासमीलाई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार