सन्दीपले आईपीएल क्रिकेट दिल्ली क्यापिटल्सबाटै खेल्ने
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शनिबार २:२८:२८
२९ कार्तिक काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आगामी सिजनको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट दिल्ली क्यापिटल्सबाटै खेल्ने भएका छन् ।
दिल्लीले सन्दीपलाई आगामी सिजनका लागि रिटेन गरेको छ । दिल्लीले शुक्रबार सामाजिक संजालबाट सन्दीपसहित १४ खेलाडी रिटेन गरेको जनाएको छ । सन्दीपले यस अघि दुई सिजन दिल्लीबाट खेलिसकेका छन् । सन्दीपलाई २० लाख भारुमा दिल्लीले अनुबन्ध गरेको थियो । र, गत सिजन पनि दिल्लीले २० लाखमै रिटेन गरेको थियो ।
नेपालका ग्लोबल आइकन सन्दीपले आईपीएलको डेब्यु सिजन ५ विकेट लिएका थिए । दोस्रो सिजन सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए । दिल्लीले यस सिजनका लागि रविचन्द्र आश्विन र अज्निका रहानेलाई भित्र्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार