हिन्दू राज्यको माग गर्दै ७२ घण्टे सत्याग्रह
नेपालबहस संवाददाता
मंसिर १, २०७६ आइतबार २०:२३:२५
१ मंसिर,काठमाडौं । नेपाललाई हिन्दू राज्य घोषणा गरी राजतन्त्र पुनस्थापनाको माग गर्दै ७२ घण्टे रिले अनशन सुरु भएको छ । राजधानीको रत्नपार्कमा रहेको शान्ति बाटिकामा यस्तो सत्याग्रह थालिएको छ ।
स्वतन्त्र नागरिक समाजको आह्वानमा थालिएको यो अनशन मंसिर ४ गतेसम्म जारी रहने बताइएको छ । सो अनशनमा शिव सेना नेपालका पदाधिकारीसमेत देखिएका छन् ।
नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउन र हिन्दू धर्मको संरक्षण गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष हेमविक्रम सिलवालले बताए ।
कार्यक्रमको आज बिहान उद्घाटन गर्दै सिलवालले नेपाल र नेपालीको हितका लागि हिन्दू राष्ट्र घोषणा गरी राजतन्त्र पुनस्थापना हुनुपर्ने कुरामा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार