देशका केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ मंगलबार १७:५९:१६
३ मंसिर काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार खास प्रभाव पार्ने मौसमी प्रणाली नरहे पनि देशका केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको मध्य भूभाग लगायत पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको हो । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।
मंगलबार पूर्वी तथा मध्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर ३ गते (मंगलबार)
दिउँसो: देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
मंसीर ४ गते (बुधबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
मंसीर ५ गते (बिहिबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागमा आंसिक बदली रहने छ।
राती: देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श छैन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार