नेविसंघका नेताहरूमाथि खुकुरी प्रहार
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार १५:४०:३३
१२ मंसिर काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशरण महतले नेपाल विद्यार्थी संघ ‘नेविसंघ’का नेताहरूलाई खुकुरी प्रहार गर्नेलाई तत्काल कार्बाही गर्न माग गरेका छन् ।
बुधबार मीनभवन क्याम्पसमा पिकनिकको विषयमा विवादले उग्ररूप लिएर विद्यार्थीहरूबीच भएको झडपमा नेविसंघ मीनभवन क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिना लगायतका केही विद्यार्थी नेताहरुलाई घाइते भएका थिए । नेविसंघले सत्तारुढ दलको भातृसंगठन अनेरास्ववियुका केही नेताहरूले खुकुरी प्रहार गरेकाे आरोप लगाउँदै आएको छ ।
यता खुकुरी प्रहारबाट घाइते तिमल्सिनालाई भेट्न बीएनबी अस्पताल पुगेका महतले विद्यार्थीको मुकुन्डो लगाएर हतियार बोकेर क्याम्पस छिर्ने र क्याम्पसमा खुकुरी प्रहार गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् ।
आफ्ना विद्यार्थी नेताहरूमाथि खुकुरी प्रहार भएपछि नेविसंघका नेता दुजाङ शेर्पाको नेतृत्वमा बानेश्वरमा विरोध र्याली पनि भएको थियो । उक्त विरोध र्यालीमा प्रहरीले लाठीचार्ज गरेर नेता शेर्पालाई गिरफ्तार गरेको छ ।
महतले विद्यार्थी नेतामाथि खुकुरी प्रहार हुँदा त्यसको विरोधमा निकालिएको विरोध र्यालीमा प्रहरीले गरेको दमनप्रति पनि आपत्ति जनाए छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार