ओलीको अनुपस्थितिमा त्रिविको सिनेट बैठक
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार २३:३१:१९
१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली उपचारार्थ अस्पताल भर्ना भएकै बेला सिनेट बैठक हुने भएको छ ।
त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले भोलि मंसिर १३ गते सिनेट बैठक आह्वान गरेका छन् ।
सामान्यतः प्रधानमन्त्रीको उपस्थितिमा बस्ने सिनेट बैठक यसरी हतारमा आह्वान गर्नु आफैंमा अनौठो मानिएको छ ।
यसबारे त्रिवि उपकुलपति बाँस्कोटाले भने प्रधानमन्त्री ओलीकै सहमतिमा वैठक डाकिएको बताएका छन् ।
कुलपतिको अनुपस्थितिमा सहकुलपति शिक्षामन्त्री बैठकमा सहभागी हुने जानकारी पनि उपकुलपति बाँस्कोटाले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपीयूको निमित्त उपकुलपतिमा पोखरेल नियुक्त
फागुन २५, २०८० शुक्रबार
नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा
फागुन ११, २०८० शुक्रबार
त्रिविको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त
फागुन १०, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार