चुनावको मौका छोपेर लागू औषधका अभियुक्त हिरासतबाट फरार
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ आइतबार २:७:०
१४ मंसिर, सिरहा । इलाका प्रहरी कार्यालय महेशपुर पटारबाट आज ७ थुनुवा कैदी फरार भएका छन् । देशभर उपचुनावको सुरक्षा जिम्मा पाएको नेपाल प्रहरीको थुनाकक्षबाट ती थुनुवा भाग्नुमा सेन्ट्री र इन्स्पेक्टरको गम्भिर लापरवाही देखिएको छ ।
उपनिर्वाचनको बेला सो चौकीमा कार्यरत अधिकांश प्रहरीहरु फिल्डमा खटिएका थिए । चौकीमा जम्मा ३/४ जना डिउटीमा भएको मौका छोपेर ती अभियुक्तहरु फरार भएका हुन् । लागू औषध सम्बन्धि मुद्दामा म्याद थप र मुद्दा दर्ता समेत भइसकेको अवस्थामा उनीहरु हिरासतको चावी नै तोडेर भागेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार