धरानमा कांग्रेसको अग्रता
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार २०:२३:१२
१५ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको जारी मतगणनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अग्रता लिएको छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार, नेपाली कांग्रेसबाट मेयर पदका प्रत्यासी तिलक राईले सत्तारुढ नेकपाका उमेदवार प्रकाश राईलाई झण्डै पाँच सय मतले पछि पारेका छन् ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उमेदवार तिलकले ६ हजार ८५७ र नेकपाका प्रत्याशी प्रकाश राईले ६ हजार ४२३ मत प्राप्त गरेका छन् । विगतमा नेपाली कांग्रेस भन्दा झण्डै दोब्बर मत ल्याउने तत्कालिन एमालेले हाल पाएको मतले धेरै अर्थ राखेको छ ।
स्थानीय पत्रकार तथा पेशाकर्मीहरुले गरेको अनुमान अनुसार यहाँ नेपाली कांग्रेसका तिलक राई नै विजयी हुने देखिन्छ । हालसम्म गणना गरिएको मतपेटिका नेकपाको वर्चश्व रहेको ठाउँमा पर्छ भने बाँकी मत पेटिकामा काँग्रेसकै धेरै सैद्धान्तिक मत रहेको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार