हुस्सु र शितलहर जारी
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बुधबार १५:१७:०
१८ मंसिर काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा हुस्सु र शितलहर जारी रहेको छ ।
हाल धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागमा सामान्य हुस्सु र कुहिरोको लागेको छ। महाशाखाका अनुसार पश्चिम तराईमा बिहानी पख थोरै स्थानहरुमा बाक्लो कुहिरोको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
यस्तै मध्य तराईमा बिहानी पख पातलो कुहिरोको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ। यता पूर्व तराईमा बिहानी पख बाक्लो कुहिरोको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जाने मौसमी बुलेटिनमा उल्लेख छ ।
तराईका केही ठाउँहरुका बिहान ७:३० बजेको मौसमी अवस्था
केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
धनगढी | १०.४ | २०00 |
नेपालगञ्ज | १० | २००० |
भैरहवा | 1२ | ५०० |
सिमरा | 1३ | २५00 |
जनकपुर | 1३ | ५०० |
बिराटनगर | 1४ | ५0० |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार