शनिबार , कार्तिक १५, २०७७

हास्नुस : पैसा लाग्दैन, करौडौंको खुशी मिल्छ !

हास्नुस : पैसा लाग्दैन, करौडौंको खुशी मिल्छ !

१८ मंसिर काठमाडौं । के तपाईलाई थाहा छ, हास्नु मानिसको प्राकृतिक स्वभाव हो । हास्न कुनै मुल्य लाग्दैन, बरु यसले करौडौं मुल्यको खुशी भने अवश्य दिन सक्छ ।

हासोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हास्नु, रुञ्चे हासो हास्नु, अट्टहासले हास्नु हासोका विभिन्न प्रकारहरु हुन् ।

मानिसको अनुहारमा हासोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुसी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हेरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि मानिसहरु हास्ने गर्दछन् । हास्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो ।

हासोका फाइदा

१. फुर्सदको बेला हास्ने मानिसको स्वास्थ्यमा यसले निकै लाभ गर्दछ ।

२. हास्ने मानिसको मस्तिष्कमा सकारात्मक असर परी नकारात्मक भाव कम हुन्छ ।

३. हास्दा श्वासप्रश्वास तथा मांसपेशी क्रियाशील भई यसले शारीरीक रुपमा तन्दुरुसती बनाउँछ ।

४. हास्नाले अंगप्रत्यंग खुम्चने र फुक्ने गर्दछन् यसले हर्मोन रिलिज भई अक्सिजन प्रवाह हुन्छ ।

५. हास्दा फोक्सोमा रहेका विकार कार्बनडाइअक्साइड बनि बाहिर निस्कन्छ र शरीर निरोगि हुन्छ ।

६. हास्ने मानिसको शरीरमा क्याटाबोलिक सक्रिय भई मुटुको धड्कन नर्मल हुन्छ ।

७. हास्दा शरीरको रक्तसञ्चार प्रणली उत्तेजित हुने तथा मांसपेशी बलियो बन्ने गर्दछ ।

८. हास्ने मानिसमा तनाव कम हुन्छ । तनाव कम हुने मानिसको आयु लामो हुन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कृषकहरुले हात ठड्याउदै भने:- हामी उत्पादन गर्छौं, बजारको व्यवस्थापन गरिदिनु पर्यो कृषकहरुले हात ठड्याउदै भने:- हामी उत्पादन गर्छौं, बजारको व्यवस्थापन गरिदिनु पर्यो ३ हप्ता पहिले
मिसियो ब्राण्डका कपडा किन्नेलाई ६ बैंकको ऋण सुविधा मिसियो ब्राण्डका कपडा किन्नेलाई ६ बैंकको ऋण सुविधा २ हप्ता पहिले
ह्याचरी व्यवसायीलाई मालामाल, भारतबाट समेत माग बढ्यो ह्याचरी व्यवसायीलाई मालामाल, भारतबाट समेत माग बढ्यो २ हप्ता पहिले
घुस लिएको अभियोगमा प्रमुख अनुसन्धान अधिकृतविरुद्ध मुद्दा घुस लिएको अभियोगमा प्रमुख अनुसन्धान अधिकृतविरुद्ध मुद्दा ३ हप्ता पहिले
नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई ट्रम्पभन्दा झण्डै १२ प्रतिशत अग्रता नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई ट्रम्पभन्दा झण्डै १२ प्रतिशत अग्रता २ दिन पहिले
बुद्धले २३ वर्ष पूरा गर्दा १३ जहाज, एक हजारभन्दा बढी कर्मचारी बुद्धले २३ वर्ष पूरा गर्दा १३ जहाज, एक हजारभन्दा बढी कर्मचारी ३ हप्ता पहिले
लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स १ हप्ता पहिले
नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु ४ हप्ता पहिले