शनिबार , जेठ १, २०७८

बाँके तानिए डिएसपी हेमबहादुर शाही

बाँके तानिए डिएसपी हेमबहादुर शाही

२३ मंसिर बाकेँ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक ‘डिएसपी’ हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाकेँ नेपालगञ्ज तानिएका छन् ।

आईतबार कोहलपुरमा ट्रकले एक विद्यार्थीलाई ठक्कर दिदाँ उनि विवादित बनेको र केही समय अघि बाकेँ तरुण दलका नेतासँग खसी मागेपछि पनि विवादमा तानिएका थिए डिएसपी शाहि अहिले जिल्ला प्रहरी कार्यालय बाकेँ तानिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 जिल्ला प्रहरी कार्यालय बाकेँमा कार्यरत प्रहरी नायव उपरिक्षक ‘डिएसपी’ शिव बहादुर शिंहलाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आईपीएलः आज पञ्जाब किंग र चेन्नई सुपर किंग्स भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ आईपीएलः आज पञ्जाब किंग र चेन्नई सुपर किंग्स भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ ४ हप्ता पहिले
महताे र देउवाबीच भेटवार्ता महताे र देउवाबीच भेटवार्ता २ दिन पहिले
कोरोनाले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको मृत्यु कोरोनाले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको मृत्यु २ दिन पहिले
वैशाख १५ गते कांग्रेसले बाेलायाे कार्यसमितिको बैठक वैशाख १५ गते कांग्रेसले बाेलायाे कार्यसमितिको बैठक ३ हप्ता पहिले
नेपाल समूहका नेताले फ्लोर क्रस गर्दा जोगियो मुख्यमन्त्रीको पद नेपाल समूहका नेताले फ्लोर क्रस गर्दा जोगियो मुख्यमन्त्रीको पद ४ हप्ता पहिले
शिक्षण संस्था बन्द गरिएको छैन् : शिक्षामन्त्री शिक्षण संस्था बन्द गरिएको छैन् : शिक्षामन्त्री ३ हप्ता पहिले
निषेधाज्ञाको अवधिमा सरकारी कर्मचारीको खटन आलोपालोमा हुने निषेधाज्ञाको अवधिमा सरकारी कर्मचारीको खटन आलोपालोमा हुने २ हप्ता पहिले
नेपाली महिला टिमले भारतसँग खेल्ने क्रिकेट सिरिज स्थगित नेपाली महिला टिमले भारतसँग खेल्ने क्रिकेट सिरिज स्थगित ३ हप्ता पहिले