शनिबार , जेठ १, २०७८

७१ औँ विश्व मानव अधिकार दिवसमा राष्ट्रपतिद्वारा शुभकामना

७१ औँ विश्व मानव अधिकार दिवसमा राष्ट्रपतिद्वारा शुभकामना

२४ मंसिर काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा खुशी व्यक्त गरेका छन् ।

“यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण १२ घण्टा पहिले
अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान १३ घण्टा पहिले
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ६ घण्टा पहिले
कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस १५ घण्टा पहिले
काठमाडौंले जित्यो पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंले जित्यो पहिलो संस्करणको सुपर लिगको उपाधि २ घण्टा पहिले
ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ६ घण्टा पहिले
मोरङमा २२ वर्षीय युवकको पेटमा छुरा प्रहार गरि हत्या, २ जना पक्राउ मोरङमा २२ वर्षीय युवकको पेटमा छुरा प्रहार गरि हत्या, २ जना पक्राउ ५ घण्टा पहिले
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक ८ घण्टा पहिले