कस्तो छ आजको मौसम ?
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार १६:५१:३३
२५ मंसिर काठमाडौं । जल तथा मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन तर आज रातिबाट पश्चिमि निम्न चापिए प्रणालिको प्रभाब नेपालमा पर्ने देखिएको छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भू-भागमा पनि आंशिक बदलि रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २५ गते (बुधबार)
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ साथै उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ।
राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही पश्चिमि भु-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ पश्चिमि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा र मध्य तथा पूर्वि उच्च पहाडि तथा हिमाली भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ ।
मंसीर २६ गते (विहिबार)
दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।
राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ ।
मंसीर २७ गते (शुक्रबार)
दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।
राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ।
महाशाखाले पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरुमा भारि र मध्य तथा पूर्वि उच्च पहाडि तथा हिमाली भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्यम हिमपात हुने हुँदा पश्चिमि उच्च पहाडि तथा हिमाली भु-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार