नेकपा स्थायी कमिटीका लागि पाँच अजेण्डा तय, होला त वामदेवको प्रवेश
नेपालबहस संवाददाता
मंसिर २९, २०७६ आइतबार १८:३०:५६
२९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने स्थायी कमिटी वैठकका लागि अजेण्डा तय गरिएको छ । विहान बसेको सचिबालय वैठकले अपरान्ह बस्ने स्थायी कमिटी वैठकमा छलफल गर्न विभिन्न पाँच वटा अजेण्डा तयार गरेको हो ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीसमेत सहभागी रहेको आजको बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटी वैठक बोलाउने, भारतसँगको सीमा विवादलगायतको अजेण्डा तय गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, आज अपरान्ह बस्ने स्थायी कमिटी बैठकमा मूलतः यिनै विषयमा छलफल गरिने छ । एक वर्ष पछि बस्न लागको स्थायी कमिटी वैठकले यस अघि सचिवालयले गरेका निर्णयलाई अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।
साथै पार्टी विधानमा नरहेको उपाध्यक्ष पद सिर्जना गर्न समेत स्थायी कमिटी वैठकले अनुमति दिने छ । यस्तो व्यवस्था हुने वित्तिकै उपाध्यक्षमा वामदेव गौतमलाई काम गर्न बाटो खुल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार