देश वर्तमान अबस्थामा शंकटको घडीमा
नेपालबहस संवाददाता
पुस १, २०७६ मंगलबार २०:१:५६
१ पुस काठमाडौ । स्वर्गीय राजा महेन्द्र शाहको ४९औ स्मृति दिवश रुपन्देहीको भैरहवामा मनाइएको छ । राष्ट्रवादी एकता समाज रुपन्देही र शिव सेना नेपाल रुपन्देहीको संयुक्त आयोजनामा स्मृति दिवस मनाईएको हो ।
राष्ट्रवादी एकता समाज रुपन्देहीका अध्यक्ष राम औतार यादवको अध्यक्षता ,पुर्व मन्त्री प्रकाश चित्रकारको प्रमुख आतिथ्यमा स्व।राजा महेन्द्र शाहको ४८ औं स्मृति दिवस मनाइयो हो ।
सो अवसरमा गिता अध्ययन तथा प्रचार प्रसार मण्डलका अध्यक्ष शिव ढकालद्वारा गिता वाचन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले दिप प्रज्वलन सहित स्वर्गीय राजा शाहको तस्बिरमा फुलमाला र अविर अर्पण गरेका थिए ।
कार्यक्रममा पुर्व मन्त्री प्रकाश चित्रकार ,शिव सेना नेपाल रुपन्देही का अध्यक्ष बिपीन मल्लिक , बरिष्ट संचारकर्मी रामेश्वर भट्ट ,नागरिक समाज रुपन्देही का शारदा पोखरेल , राष्ट्रवादी एकता समाज रुपन्देही का अध्यक्ष राम औतार यादव लगायतको सहभागीता थियो ।
उनीहरूले स्वर्गीय राजा महेन्द्रको योगदान माथी प्रकाश पार्दै वर्तमान अबस्थामा देश शंकटको घडीमा रहेको कारण राजसंस्था पुनर्स्थापना गर्नु पर्ने कुरामा जोड दिएका छ्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार