जनकपुरधाममा शंकास्पद बस्तु फेला
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १४:५७:२९
७ पुस धनुषा । सोमबार बिहानै जनकपुरधाममा शंकास्पद बस्तु फेला परेको छ। उपमहानगरपालिका–४ मा रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यलयबाट करिब १५० मिटरको दूरीमा शंकास्पद बस्तु फेला परेको हाे ।
सो क्षेत्रमा सर्वसाधारणको आवागमनमा रोक लगाइएको छ । शंकास्पद बस्तु फेला परेको क्षेत्र भन्दा केही अगाडि नेपाल राष्ट्र बैंक र संघीय प्रहरी एकाई जनकपुरधामको कार्यालय रहेको छ ।
प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिएको छ । यसअघि गएको हप्ता धनुषाका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु भेटिएका थिए । बम बिस्फोट हुँदा प्रहरीसहित तीनजनाको मृत्यु समेत भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार