सोमालियामा कार बम बिस्फोट, कम्तिमा ३० जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १२, २०७६ शनिबार २१:३:२२
१२ पुस एजेन्सी । अफ्रिकी देश सोमालियामा कार बम बिस्फोट हुँदा कम्तिमा ३० जनाको ज्यान गएको छ । राजधानी मोगादिसुको व्यस्त क्षेत्रमा शनिबार बिहान बिस्फोट भएको हो ।
मोगादिसुको चेकपोइन्टमा भएको बिस्फोटमा ३० जना भन्दा बढीको मृत्यु भएको पुष्टि प्रहरी अधिकारी इब्राहिम मोहम्मदले गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
सोमालियामा अल–कायदा सम्बद्ध अल–शबाबले विगत १० वर्ष भन्दा बढी समयदेखि हिंसात्मक गतिविधि गर्दै आएको छ । शनिबार बिहान भएको आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।
विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन। सोमालियामा यसअघि यस्ता आक्रमण अल-शबाब समूहले गर्ने गरेको थियो। अल-कायदासँग सम्बन्धित अल-शबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरेको छ र सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण छ।
केही समाचार एजेन्सीहरु उल्लेख समाचार अनुसार सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको सङ्ख्या ९० भन्दा बढि भएको बताएपनि त्यो पुष्टि हुन सकेको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार